आफ्नै पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कामप्रति कांग्रेस नेताको असन्तुष्टि

आफ्नै पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कामप्रति कांग्रेस नेताको असन्तुष्टि
+
-

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कामप्रति असन्तुष्टि जनाउँदै ग्रामीण क्षेत्रका जनताको समस्या समाधानका लागि ठोस योजना ल्याउनुपर्ने बताए ।

शनिवार झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता सिटौलाले ग्रामीण भेगका जनताले चाडपर्व मनाउने वातावरण जनप्रतिनिधिले बनाउनुपर्ने बताए ।

नेपाली कांग्रेस झापाले आयोजना गरेको जिल्ला सम्मेलनमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमाथि अहिले धेरै आक्षेप लगाउने काम भइरहेको बताए ।

जति आक्षेप लगाइए पनि पार्टीका नेता तथा कार्यकर्ता बहकिन नहुने उनले बताए । महामन्त्री शर्माले सिके प्रसाईको विचार जन्मिएको झापा जिल्लाले सिंगो देशमै प्रभाव पारेको उल्लेख गरे ।

सभालाई सम्बोधन गर्दै सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पछिल्लो समय पार्टीप्रति आम नागरिकको वितृष्णा जागेको भन्ने बाहिरी हल्ला सुने पनि त्यस्तो नभएको दाबी गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?