ओली भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की

ओली भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की
+
-

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ​

शनिबार काठमाडौं आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका थिए।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत उनी कोशीको मुख्यमन्त्री नियुक्त भएका हुन्।

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।

यो पनि पढ्नुहोस्

को हुन् कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्की?

को हुन् कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्की?

कोशी प्रदेश: केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

कोशी प्रदेश: केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’