कर्णालीका पूर्व मुख्यमन्त्री शाहीले सर्वसाधारणलाई लगाइदिए दसैंको टीका

कर्णालीका पूर्व मुख्यमन्त्री शाहीले सर्वसाधारणलाई लगाइदिए दसैंको टीका
+
-

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बिजयादशमीको सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका छन् ।

कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका शाहीले टीकाको साइतमै घरपरिवारका सदस्य र सर्वसाधारणहरुलाई दसैंको टीका लगाइदिएका हुन् ।

केही वर्षपछि शाहीले जिल्लामा दसैं मनाउनका साथै सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

उनले सदरमुकाम सिमकोटस्थित आफ्नै घरमा दसैंको टीका लगाइदिएका हुन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?