दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा बारामा एक जनाको मृत्यु

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा बारामा एक जनाको मृत्यु
+
-

वीरगञ्ज – दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा बारामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बुधबार राति आठ बजेको समयमा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियास्थित बीआर २९३३ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ११९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परि ना ४४ प ११९ नम्बरको मोटरसाइकल चालक महागढीमाई नगरपालिका-७ बेनौली टोल बस्ने ४५ बर्षिय राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा परि अर्को मोटरसाईकल चालक मिनताज देवानको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?