कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाही सम्मानित

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाही सम्मानित
+
-

सिमकोट – कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित भएका छन् ।

सिमकोट गाउँपालिका- ७ र चौगानफया गाउँवासीले पूर्वमुख्यमन्त्री शाहीलाई सम्मान गरेका हुन् ।

वडा नम्बर ७ का वडाध्यक्ष बलबिर शाहीले रातो काम्लो ओढाएर सम्मान गरिएको बताए ।

उनले जिल्लाको साथै डाँडाफया गाउँको बिकासका लागि योगदान पुर्याएको भन्दै वडा र गाउँवासीकोतर्फबाट सम्मान गर्ने काम गरिएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?