राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा (तस्बिरसहित)

राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा (तस्बिरसहित)
+
-

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बुद्धको जन्मस्थल लुम्बिनी आएका छन्।

नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान लुम्बिनी आएका हुन्। पोखराबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी हेलिकोप्टरमा लुम्बिनी आइपुगेका हुन्।

लुम्बिनीमा महासचिव गुटेरेसको स्वागतका लागि भव्य तयारी गरिएको छ। सडक सरसफाईदेखि सज्जावटका साथै कार्यक्रमस्थल बनाउने सबै काम भएको हो।

गुटेरेसलाई स्वागत गर्न लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि केहीबेरअघि त्यहाँ पुगिसकेका थिए।  साथै, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायत पनि स्वागत गर्न पुगेका हुन्।

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’