
उमाकान्त खनाल
कात्तिक १७, २०८०

अ
+
अ
अ
-
झापा-संघीय संसद सचिवालयको आयोजनामा झापाको बिर्तामोडमा नमूना संसद बैठक बसेको छ।
झापाको क्षेत्र नं २ का विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराएर नमूना संसद बैठक बसेको हो।
नमूना बैठक अवलोकन गर्न सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर तथा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूको उपस्थिति छ।
तस्बिरहरू:

