गुल्मीमा एक युवती मृत फेला

+
-

बुटवल- गुल्मीको शान्तिपुरमा एक युवती मृत फेला परेकी छन्।

बिहीबार घरबाट खेतमा काम गर्न गएकी स्थानीय एक युवती सम्पर्कबिहिन भएको र मृत भेटिएकी युवती एउटै हुन सक्ने स्थानीयको आशंका छ। तर प्रहरीले पुष्टि गर्न सकेको छैन।

शान्तिपुर बजार नजिकै रहेको पुलमुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको र पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

स्थानीय उदय मावि अगाडिको झोलुङ्गे पुलमुनि नग्न अवस्थामा मृत फेला परेकी ती युवती चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंका टोल बस्ने १५ वर्षकी मनिषा चुदाली हुनसक्ने स्थानीयले बताएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’