
देश सञ्चार
कात्तिक २२, २०८०

अ
+
अ
अ
-
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।
गत शुक्रबार ६.४ रेक्टरस्केलको भूकम्प गएपछि जाजरकोटमा निरन्तर पराकम्प गइरहेको छ ।

