नेशनल लाइफ इन्स्योरेन्सले पायाे सम्मान

नेशनल लाइफ इन्स्योरेन्सले पायाे सम्मान
+
-

कठमार्डाैँ– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सम्मान पाएको छ । 

मंसिर ७ गते इन्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।

भारतको मुम्बईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न समारोहमा बिमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट कम्पनी हरूलाई सम्मानित गर्ने क्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’ बाट सम्मानित भएको हो ।

विश्वकै प्रतिष्ठित पिडब्लु सीले एशियाका बीमा कम्पनीहरूको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा यस कम्पनीलाई सम्मानित गरिएको हो ।

कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए । 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’