कोका–कोलाकाे ‘मोबाइल एप कोक बडी’ सार्वजनिक

कोका–कोलाकाे ‘मोबाइल एप कोक बडी’ सार्वजनिक
+
-

काठमाडौँ–  कोका–कोला बेभरेज नेपालले आफ्नो मोबाइल एप कोक बडी सार्वजनिक गरेको छ। काठमाडाैँमा बुधबार एक कार्यक्रम आयाेजना गरी आफ्नो वितरणलाई प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थित सुदृढ गर्ने उद्देश्यले कोक बडी एप  सार्वजनिक गरिएकाे कम्पनीले जनाएकाे छ।

यस एपबाट कुनै पनि स्थानबाट डिस्ट्रब्युटरमार्फत कोकाकोलाका पेय पदार्थ अर्डर गर्न सहज हुने बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपकनाथ योगीले जानकारी दिए।

उनले भने,  ‘अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उधोगको लागि ३६५ दिन नै २४ घण्टा चाँडोभन्दा चाँडो अर्डर लिन र दिन मिल्ने क्षमता भएको यो एउटा ठूलो परिवर्तन हो। जसले गर्दा हाम्रा ग्राहकलाई अझ राम्रो सेवा मिल्नेछ।’

नेपालभरका २ सय ५६ वितरक र १ लाख ५६ हजार आउअटलेटलाई जोड्दै यो एपले कोकाकोलाका उत्पादन वितरण गरिने शैलीलाई डिजिटल रुपमा रुपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’