अमेरिका पठाइदिन्छु भनी ६४ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ

अमेरिका पठाइदिन्छु भनी ६४ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ
+
-

 काठमाडौँ– अमेरिका पठाइदिन्छु भनी बिभिन्न व्यक्ति बाट ६४ लाख पैँतालीस हजार रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको टीकापुर १ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेलेले काठमाडौँको नयाँबानेश्वर सिभिल अस्पतालबाट प्रहरीले पक्राउ गरेको हो । 

पीडित गणेश अधिकारी नाम गरेका सहित ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ६४ लाख पैँतालीस हजार लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता एवं उपरीक्षक रविन्द्र रेग्मीले बताएका छन् । 

रेग्मीका अनुसार पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको छ ।

                                                         

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’