स्ट्यान्डर्ड चार्टर्ड बैंकले नाफामा रेकर्ड राख्यो, एक वर्षमै ४ अर्ब ९७ करोड रुपैयाँ

स्ट्यान्डर्ड चार्टर्ड बैंकले नाफामा रेकर्ड राख्यो, एक वर्षमै ४ अर्ब ९७ करोड रुपैयाँ
+
-

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड नाफा गरेकाे छ।  राजधानीमा आइतबार  आयोजित ३७ औं वार्षिक साधारण सभामा यो जानकारी गराइएको हो।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंककी अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा भएको सभा भएको हो।

बैंककी अध्यक्ष दारुवालाले निरन्तर सहयोग गर्ने सबै लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै भनिन्, ‘जोखिम व्यवस्थापनको बलियो आधारशिलामा हाम्रो फोकस र पूँजीलाई अप्टिमाइज गर्ने हाम्रो रणनीतिले हामीलाई देशमा बैंकको सञ्चालनको इतिहासमा सबैभन्दा उच्च वित्तीय प्रतिफल दिएको छ। हामी वित्तीय कार्यसम्पादन सुधार गर्न जारी राख्नेछौं, किनकि राम्रो सेयरहोल्डर रिटर्नको लागि हाम्रो रणनीति कार्यान्वयन गर्नु हाम्रो प्राथमिक क्षेत्र हो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’