कोशीमा पहिचानवादीको एमालेलक्षित आन्दोलनः पिकअप भ्यानमा आगजनी, सडक अवरुद्ध

कोशीमा पहिचानवादीको एमालेलक्षित आन्दोलनः पिकअप भ्यानमा आगजनी, सडक अवरुद्ध
+
-

झापा –झापा र इलामको सीमामा पर्ने किटेनीमा एउटा पिकअप भ्यानमा आगजनी भएको छ। पराल बोकेको पिकअप भ्यानमा आगजनी गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए।

मे. १ ज ११४० नम्बरको पिकअप भ्यानमा पहिचानवादीहरूको समूहले आगजनी गरेको अनुमान गरिएको छ। पाँचथरको फिदिममा आज भएको नेकपा एमालेको कार्यक्रमलाई लक्षित गरी उनीहरूले आज र भोलि कोशी प्रदेशमा बन्द आह्वान गरेका थिए।

तर, प्रहरीले स्कर्टिङ गरेर यातायात सञ्चालन गरिरहेको थियो। भ्यानमा आगजनी भएपछि सयौं सवारी साधन सडकमा लामबद्ध छन् । धेरै सवारी साधन एमालेको कार्यक्रमबाट फर्किँदै गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?