डाबर नेपालले गर्‍यो इजी हेल्थ फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयाेग

डाबर नेपालले गर्‍यो इजी हेल्थ फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयाेग
+
-

काठमाडौँ– डाबर नेपालले इजी हेल्थ फाउन्डेसन (ईएचसीएफ)लाई २५ लाख रुपैयाँ सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम एनपीपीटीबीआई लाई समर्थन गर्ने ईएचसीएफ संस्थालाई सहयोग गरेको कम्पनीले जनाएको छ।

डाबर नेपालकी अध्यक्ष ईश्वरी राणा र बिजनेस हेड हरकिरत बेदीले ईएचसीएफका संस्थापक अध्यक्ष अखिल शाक्यलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

यो साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिने कम्पनीले विश्वास लिएको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?