इसेवाको मेगा लिंक मेनिया अफरबाट कारोबार गर्दा प्रनिशले १ लाख जिते

इसेवाको मेगा लिंक मेनिया अफरबाट कारोबार गर्दा प्रनिशले १ लाख जिते
+
-

काठमाडाैँ –  इसेवाको मेगा लिंक मेनिया अफरबाट कारोबार गर्दा प्रनिश अधिकारीले १ लाख रुपैयाँ जितेका छन्।

इसेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा अधिकारीले १ लाखको सपिङ भौचर जित्न सफल भएका हुन्।

यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये उनी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन्।

विजेता अधिकारीलाई मंगलबार नै उक्त शपिङ भौचर इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले हस्तान्तरण गरेका थिए। विजेता अधिकारीले इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जितेका हुन्।

इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो। यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खातामार्फत भुक्तानी गर्दा बम्पर उपहारबाहेक दैनिक, साप्ताहिक र मासिक रुपमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?