अल्टिमाले पायाे दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड

अल्टिमाले पायाे दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड
+
-

काठमाडौँ– अल्टिमा लाइफस्टाइलले दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ।

तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७००% ले वृद्धि गरी सबै रेकर्ड तोडेको अल्टिमाले जनाएको छ।

यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरेपछि अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको पनि कम्पनीले जनाएको छ।

अल्टिमा लाइफस्टाइलले ग्राहकको सन्तुष्टिलाई निरन्तर प्राथमिकता दिँदै, एक उत्कृष्ट किनमेल अनुभव प्रदान गरेको र कम्पनीले नयाँ उत्पादनहरू, अभियानहरू, र पहलहरू सुरु गरेर नवीनता र प्रतिक्रियात्मकता प्रदर्शन गरेकोमा दराजको सेलर अफ द इयर अवार्डको छनौट भएको पनि कम्पनीले  जानकारी दिएको छ।

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसेसरिज (पहिरन योग्य) ब्रान्ड हो। संगीत उत्साही र व्यायाम उत्साही माझ लोकप्रिय बनेको अल्टिमा लाइफस्टाइलले सही मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गर्ने अल्टिमाले जनाएको छ।

हाल अल्टिमा लाइफस्टाइलले अडियो र वेरेवल (पहिरन योग्य) उत्पादनका विस्तृत श्रृंखलाहरु बजारमा ल्याएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?