दमकका १०७ वर्षीय घिमिरे नगरपिता घोषित

दमकका १०७ वर्षीय घिमिरे नगरपिता घोषित
+
-

झापा- झापाको दमक नगरपालिकाले दमक- १ का १०७ वर्षीय धनञ्जय घिमिरेलाई नगरपिता घोषणा गरेको छ।

साथै एक सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ।

तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक- ८ का १०६ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक- ३ की १०६ वर्षीया नरमाया सोराली, दमक-१० की १०५ वर्षीया नर्वदा खनाल, दमक- ७ की १०५ वर्षीया मीनादेवी कार्की र दमक- १ की १०१ वर्षीय चन्द्रमाया लावतीलाई सम्मान गरेको हो।

नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक १०७ वर्षिय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको नगरप्रमुख रामकुमार थापाले बताए।

ज्येष्ठ नागरिकहरूलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?