माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सत्ता लिएसँगै शुरु भएको वर्ष (२०२३) बितेको छ। उनले पहिलाको भन्दा फरक अर्थात् पारदर्शी, दक्ष, सुशासनमा केन्द्रित शासन व्यवस्था दिने प्रतिबद्धता गरे। भ्रष्टाचारलाई समूल नष्ट गरी जवाफदेहीपूर्ण सरकारको नेतृत्व गर्ने उनको अठोट सामाजिक सञ्जाल र सञ्चारमाध्यममा दर्ता त भए, तर नतिजा या उपलब्धि त्योअनुरुप भएन। अर्थात्, उनले जनतासमक्ष पस्केका आशा एक वर्षमै आम निराशामा परिणत भएका छन्।
प्रचण्ड पलायनको नियतिमा वर्तमान सत्ता | Sunya Samaya
अ
+
अ
अ
-