सबै गणतन्त्रवादी दलको समर्थनमा कोशीको सभामुख बन्दै राजतन्त्र पक्षधर बिष्ट

सबै गणतन्त्रवादी दलको समर्थनमा कोशीको सभामुख बन्दै राजतन्त्र पक्षधर बिष्ट
+
-

झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्ट कोशी प्रदेशको सभामुख बन्ने निश्चित भएको छ। सत्ता गठबन्धन दलहरुको समर्थनमा बिष्ट प्रदेशको सभामुख बन्ने निश्चित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सभामुखमा उम्मेदवार नउठाएर बिष्टलाई नै समर्थन गरेपछि उनी सभामुख बन्ने निश्चित भएको हो। उनी सभामुख भएको औपचारिक घोषणा भने हुन बाँकी छ।

प्रदेशको औचित्यमाथि प्रश्न उठाइरहेको राप्रपाकै प्रदेशसभा सदस्य बिष्ट प्रदेश संसदको सभामुख बन्न लागेका हुन् । बिष्ट हाल राप्रपाका केन्द्रीय सदस्य हुन्। उनी पार्टीको पूर्व अध्यक्षसमेत हुन्। बामपन्थी राजनीतिबाट राजनीतिक जीवन शुरु गरेका बिष्ट ३० को दशकतिर राजावादी बनेका हुन्।

झापाको गौरादह ७ (साविक जुरोपानी गाविस) का बासिन्दा ७० बर्षीय बिष्ट राजतन्त्र पक्षधर भए पनि सबै गठतन्त्रवादी दलहरूको समर्थनमा सभामुख बन्न लागेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?