देश सञ्चार
                                                                                                                        पुस २६, २०८०
                                                                            
                                
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                राजसंस्था शासनका लागि हैन, तर सुशासन सुनिश्चित गर्ने संवैधानिक अभिभावकका रुपमा प्रभावकारी हुन्छ भन्ने जनविश्वास हो। त्यो प्रजातन्त्र र राष्ट्रियताविरुद्ध हुँदैन। हिजो न्यायपालिकामा विसंगति आयो भन्दै सडकमा यदाकदा देखिने पूर्वप्रधानन्यायाधीशहरु तथा गणतन्त्रमा राष्ट्र प्रमुख भई भत्ता खाएकाहरुले दलकै अनुशासन र आदेश मान्ने कि, माटोको आवाज सुन्ने?
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































