चिसोमा झापाको तात्तातो भाक्का(तस्बिरहरू)

चिसोमा झापाको तात्तातो भाक्का(तस्बिरहरू)
+
-

झापा- झापामा आज धुमधामका साथ भाक्का दिवस मनाइँदै छ । भाक्का झापा, मोरङ तथा सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी राजवंशी समुदायको परम्परागत खाने परिकार हो ।

पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो । खासगरी हिउँद अर्थात् जाडो महिनामा स्थानीयले भाक्काको प्रयोग धेरै गर्छन् ।

पूर्वी नेपालको सुनसरी, मोरङ्ग र झापा जिल्लाका विभिन्न स्थानहरूमा एकाबिहानै चोकचोकमा भाक्का बेच्दै गरेको देख्न सकिन्छ ।

राजवंशी समाज विकास समितिले झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भव्य कार्यक्रमको आयोजना गरेर सातौं राष्ट्रिय भाक्का दिवस मनाइरहेको छ ।
तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?