१२ पटक चोरी आरोपमा समातिएका व्यक्ति फेरि चोरीमै समातिए

१२ पटक चोरी आरोपमा समातिएका व्यक्ति फेरि चोरीमै समातिए
+
-

काठमाडाैँ- चोरी र अभद्र व्यवहार गरी १२ वटा मुद्दामा कारबाही भइसकेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

दोलखा शैलुङ गाउँपालिका ४ घर भई हाल जिल्ला भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरा बस्ने रघुनाथ बस्नेतलाई सामान चोरीको आरोपमा पुस २४ गते पक्राउ गरी थप अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको छ। जिल्ला अदालत ललितपुरले थप अनुसन्धानका लागि ७ दिनको म्याद थपेको हो।

रघुनाथले ललितपुर महानगरपालिको वडा २,३ र ४ मा रातको समयमा घरमा पसेर  सुनचाँदीका गर गहना तथा नगद श्रृंखलाबद्धरुपमा चोरी गरी फरार रहेको थिए।

रघुनाथले यस अघि ललितपुरको झम्सिखेलबाट ३७ लाख १६ हजार ९ सय २५ रुपैँया र सानेपाबाट २४ लाख ७६ हजार रुपैँया बराबरको सामान तथा नगद चोरेको आरोपमा पनि अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?