बर्दियामा हात्तीको आक्रमणबाट २ महिला घाइते

बर्दियामा हात्तीको आक्रमणबाट २ महिला घाइते
+
-

काठमाडाैँ – बर्दियामा जंगली हात्तीको आक्रमणबाट २ महिला घाइते भएका छन्।

शुक्रबार दिउँसो मधुवन नगरपालिका–१ दुर्गानगर बस्ने ५२ वर्षकी सीता थारु र ३१ वर्षकी सुशीला चौधरीलाई दुर्गा सामुदायिक वनमा दाउरा काट्न गएको समयमा हात्तीले आक्रमण गरेको हो।

सीताको टाउकोमा तथा सुशीलाको टाउको, छाती र हातखुट्टामा चोट लागेको छ। घाइते दुवैको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?