यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
+
-

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका‍ लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ।

यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७७ पैसा छ भने क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३१ पैसा छ।

यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ २४ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ।

हेर्नूहोस् कुन देशको कति?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?