झापाको बुट्टाबारीको बस्तीमा एकाबिहानैदेखि पसे चार हात्ती

झापाको बुट्टाबारीको बस्तीमा एकाबिहानैदेखि पसे चार हात्ती
+
-

झापा- झापाको बिर्तामोड नगरपालिका- ६ बुट्टाबारीमा आज एकाबिहानैदेखि चारवटा हात्ती बसेका छन्।

चियाबगानमा ती हात्ती बिहानैदेखि बसिरहेका स्थानीयबासीले बताए। हात्ती हिँड्ने बाटो पनि नपर्ने उक्त स्थानमा चारवटा हात्तीलाई स्थानीयबासीले खेद्ने प्रयास गरेका थिए। तर हात्ती त्यहाँबाट नगएपछि डिभिजन बन कार्यालयका कर्मचारी आएर सो क्षेत्रबाट मानिस भीड हटाएका छन्।

डिभिजन बन कार्यालय झापाका कर्मचारी डिल्लीराम खरेलका अनुसार हात्तीलाई कि उत्तर कि दक्षिणतिर बाटो लगाउने प्रयास गरिनेछ।

उनले भने,’हामी यहाँ आइपुग्दा स्थानीयबासीले ढुंगा हानेका कारण हात्ती त्रसित थिए। हामीले सबैलाई यहाँबाट हट्न भनेपछि अहिले शान्त भएर बसेका छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?