मुगुमा आगलागी हुँदा २ बालबालिकाकाे मृत्यु

मुगुमा आगलागी हुँदा २ बालबालिकाकाे मृत्यु
+
-

मुगु- मुगुमा आइतबार राति आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्लाको खत्याड गाउँपालिका- २ गाडेखोला गाउँको एक घरमा राति आगलागी हुँदा दुई बालबालिकाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेमा १४ वर्षीय विशाल सञ्ज्याल र १२ वर्षीया झरना सञ्ज्याल रहेका छन्।

आइतबार राति बालबालिका र आमा सरस्वती घरको गोठमा सुतेका थिए। गोठमा बालेर राखेकाे आगो गाेठमा सल्किएकाे हाे। आमा सरस्वती भने बाहिर निस्कन सफल भइन्।

घटनालगत्तै प्रहरी चौकी, श्रीकोटबाट खटिएकाे प्रहरीले आगाे नियन्त्रण गरेपनि घर भने पूर्णरूपमा नष्ट भएकाे छ।

पीडित सरस्वतीका श्रीमान लाले सन्ज्याल कामको खोजीमा भारत रहेको पनि प्रहरिले बताएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’