दिवंगत कांग्रेस नेता केशवकुमार बुढाथोकीलाई श्रद्धाञ्जलि दिइँदै (तस्बिरसहित)

दिवंगत कांग्रेस नेता केशवकुमार बुढाथोकीलाई श्रद्धाञ्जलि दिइँदै (तस्बिरसहित)
+
-

झापा- नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथाेकीलाई श्रद्धाञ्जलि दिइँदैछ। अर्जुनधारा ८ झापास्थित उनको निवासमा श्रद्धाञ्जलि दिने मानिसहरूको भीड लागेकाे छ।

बुढाथाेकीकाे पार्थिव शरीर १ बजेसम्म नेपाली कांग्रेस, झापाको कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने जनाइएकाे छ।

त्यसपछि कनकाई माईमा अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ।

बुढाथोकीको सोमबार राति निधन भएको हाे।

मृगौलासम्बन्धि बिरामी रहेका उनको विराटनगरस्थित विराट नर्सिङमा उपचारका क्रममा निधन भएको हो।

पञ्चायत कालदेखि नै राजनीतिमा संक्रिय बुढाथोकीको जीवन र संघर्षमा आधारित पुस्तक ‘आफ्नो-आफ्नो सगरमाथा’ प्रकाशित छ।

यो पनि पढ्नुहोस्

पार्टीभित्रका ‘शक्तिविहीन’हरूका आड थिए केशवकुमार बुढाथोकी

पार्टीभित्रका ‘शक्तिविहीन’हरूका आड थिए केशवकुमार बुढाथोकी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?