क्लोजअप नेपालद्वारा ‘नजिक आऊ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक

क्लोजअप नेपालद्वारा ‘नजिक आऊ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक
+
-

काठमाडौँ – क्लोजअप नेपालले ‘नजिक आऊ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ।

क्लोजअप नेपालले भ्यालेन्टाइन्स डेको अवसरलाई लक्षित गरी निरन्तरता दिएको ‘नजिक आऊ’ अभियानअन्तर्गत ‘नजिक आऊ’ वेब सिरिज सुरुवात गरेको हो।

एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीले दाबी गरेको छ।

यसअघि नै चार भिन्न कथाहरु फेसबुक, इन्स्टाग्राम, युट्युब तथा क्लोजअपको माइक्रोसाइट क्लोजअपनजिकआउ डटकममा सार्वजनिक गरिएको थियो।

यस अभियानले सहभागीहरुको प्रेम कथालाई डिजिटल माध्यमबाट वास्तविकतामा प्रदर्शन गरेको छ। फेब्रुअरी १४ सम्म माइक्रोसाइटमा लेखिएका प्रेम कथाहरुलाई छानी सफलतापूर्वक देशभरका विभिन्न बिलबोर्डहरूमा प्रदर्शन गरिएको कम्पनीको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?