सडक सुरक्षामा सचेतना गराउन रोयल इन्फिल्डकाे ‘राइडस रोड सेफिटी राइड टेनिङ्ग’ कार्यक्रम

सडक सुरक्षामा सचेतना गराउन रोयल इन्फिल्डकाे ‘राइडस रोड सेफिटी राइड टेनिङ्ग’ कार्यक्रम
+
-

काठमाडौँ–रोयल इन्फिल्डले लेडि बाइर्कस् ‘राइडस रोड सेफिटी राइड टेनिङ्ग’ कार्यक्रम आयोजना गरेको छ।

सडक सुरक्षामा सचेतना, व्यवस्थित सवारी प्रवर्द्धन, महिला सशक्तीकरणमा प्रेरणा समावेश र मोटरसाइकल पर्यटन प्रबर्धन गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

रोयल इन्फिल्ड को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले रोयल इन्फिल्ड लेडि राइडस रोड सेफिटी राइड टेनिङ्ग कार्यक्रमको आयोजन गरेको हो।

यस राइडस राेड सेफिटी राइड टेनिङ्ग कार्यक्रम मा २१ जनाले सहभागीता जनाएका थिए। सेफ्टी टेनिङ्ग र अन्तरक्रिया कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख सिता राम हाछेथु र रोयल इन्फिल्ड टिम रहेकाे थियाे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?