गोप्य फोटो तथा भिडियो पठाई महिलाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ

गोप्य फोटो तथा भिडियो पठाई महिलाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ
+
-

काठमाडौँ– गोप्य फोटो तथा भिडियो आफन्त र परिवारलाइ पठाई एक महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका ४ स्थाइ घर भइ काठमाडौँके टोखा नगरपालिका १ बानियाटार बस्ने किरण थापालाई प्रहरीले काठमाडौँको गोङ्गबुबाट बुधबार पक्राउ गरेको हो।

याे पनि पढ्नुहाेस् : सांसद् नै नगएपछि स्थगित भयो बिहिबारकाे प्रतिनिधिसभा बैठक

थापा र पीडितले सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामग्री एक आपसमा साटासाट गरेका थिए।

पछि सम्वन्ध विग्रिएपछि थापाले ती फोटो तथा भिडियोलाई पीडितका आफन्त तथा परिवारजनमा पठाएका थिए। थापाले त्यसरी पठाउँदा पीडितको सामाजिक तथा व्यक्तिगत जीवनमा असर परेको र चरित्र हत्या समेत गरेको भन्दै पीडित महिलाले साइबर ब्युरोमा कारबाहीका लागि उजुरी दिएकी थिइन।

याे पनि पढ्नुहाेस् : अस्पतालपिच्छे उपचार र परीक्षण शुल्क फरकफरक किन? : रास्वपा सांसद तोसिमा कार्की

सो उजुरीको आधारमा पक्राउ पक्राउ गरी अदालती कारबाहीको लागि काठमाडौ जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरिक्षक दिपक राज अवस्थीले जानकारी दिएका छन।

याे पनि पढ्नुहाेस् : तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?