कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
+
-

काठमाडौँ– प्रहरीले कतार पठाईदिन्छु भन्दै झण्डै २ लाख रुपैैँया ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

सप्तरीको बोदेबर्साईन नगरपालिका ६ घर भई हाल काठमाण्डौँको बवरमहल बस्ने सन्तोष कुमार चौधरीलाई प्रहरीले बवरमहलबाट पक्राउ गरेको हो।

उनले राजलाल मुखियालाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु भन्दै राजलालसँग पटकपटक गरि एक लाख नब्बे हजार रुपैयाँ रकम लिई फरार भएका थिए।

राजलाललाई कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक साठी हजार रुपैयाँ तलव हुन्छ भनी उनले प्रलोभनमा पारेका थिए।

उनलाई सोमबार फक्राउ गरि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?