प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ: अध्यक्ष सीके राउत

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ: अध्यक्ष सीके राउत
+
-

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन।

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताएका हुन।

उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको बताउँदै अहिलेको संसदको गन्थनमन्थनबाट जनताले केही पाउन नसकेको बताए।

उनले भने , ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ। कहिले यता, कहिले उता हाल्नुपरेको छ। विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पौँ। र जनताले नै प्रत्यक्ष रुपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ।’

अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेसीहरुलाई राज्यले हत्या गर्दा नबोलेकोप्रति आपत्ति जनाए।

उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहरामा विभत्स हत्या गर्ने व्यक्तिहरुसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरुलाई कारबाही गर्ने ल्याकत रास्वपाले राख्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?