होली खेल्ने क्रममा झडप: दुई युवाको मृत्यु, १८ जना पक्राउ

होली खेल्ने क्रममा झडप: दुई युवाको मृत्यु, १८ जना पक्राउ
+
-

ललितपुर- होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।

ललितपुरको धोलाहिटीमा आइतबार होली पर्व मनाउने क्रममा दुई समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर घर भई हाल ललितपुरको धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई हाल धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति भएको उक्त झडपमा मृत्यु भएका पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?