अब त्रिभुवन विश्वविद्यालयमा नेपाली र अंग्रेजी दुबै भाषाबाट प्रश्न आउने

अब त्रिभुवन विश्वविद्यालयमा नेपाली र अंग्रेजी दुबै भाषाबाट प्रश्न आउने
+
-

काठमाडौँ –अब त्रिभुवन विश्वविद्यालयमा नेपाली र अंग्रेजी दुबै भाषाबाट प्रश्न आउने भएका छन्।

त्रिभुवन विश्ववि‌द्यालय प्राजिक परिषद् स्थायी समितिको चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु नेपाली र अंग्रेजी दुबै भाषाबाट तयार पार्ने निर्णय गरेको हो।

प्रश्नहरु आउँदो प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरीने त्रिविले जनाएको छ।

यस्तै दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागुगर्ने निर्णय गरेको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?