कास्कीको भदौरेमा जिप दुर्घटना, १२ जना घाइते

कास्कीको भदौरेमा जिप दुर्घटना, १२ जना घाइते
+
-

पोखरा – कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप दिउँसो साढे ३ बजे अन्नपूर्ण गाउँपालिका–४ सल्लाघारीमा दुर्घटना भएको हो।

दुर्घटनास्थलबाट १२ जना घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए। उनका अनुसार ९ जनालाई अस्पताल पुर्‍याइएको छ।

५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। ‘३ जनाको उद्धार गरेर बाटोमा ल्याइँदै छ।

घटनास्थलमा उद्धार जारी छ’, निरीक्षक रानाले भने । दुर्घटनास्थल भीरमा भएकाले कति यात्रु सवार थिए यकिन नभएकाले खोजी जारी रहेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?