सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा १ हजारसम्म छुट पाउने

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा १ हजारसम्म छुट पाउने
+
-

काठमाडौँ– सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा ५०० देखि १ हजार सम्म छुट पाउने भएका छन्।

सानिमा बैंक र दराज बिच नव वर्ष उत्सव २०८१ योजनाअन्तर्गत आफ्ना ग्राहकलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएसँगै बैकंका ग्राहकले ५०० देखि १ हजारसम्म छुट पाउने भएका हुन्।

उक्त योजना अवधिभर ग्राहकले दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम रु ५०० र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ % वा अधिकता रु ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकताको आधारमा छुट प्रदान गरिनेछ। छुटका लागि ग्राहकले दराजको अनलाइन प्लेटफर्मबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने बैंकले जनाएको छ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी इएमआइ सुविधा पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ। बैंकका अनुसार यो योजना २०८०, चैत्र २२ देखि २०८१, बैशाख ६ गतेसम्म लागू हुनेछ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?