नयाँ वर्षको पहिलो कारोबार दिन २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नयाँ वर्षको पहिलो कारोबार दिन २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
+
-

काठमाडौं- नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यसअघि २०८० सालको अन्तिम दिन अर्थात् चैत ३० गते शुक्रबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । सो दिन छापावाल सुन प्रतितो १ लाख ३९ हजार रुपैयाँ र तेजावी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले घटेर १७ सय रुपैयाँ काउम भएको छ । यसअघि शुक्रबार आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?