अज्ञात व्यक्तिद्वारा एनआइसी एसिया बैंकमा तोडफोड

अज्ञात व्यक्तिद्वारा एनआइसी एसिया बैंकमा तोडफोड
+
-

मुगु – मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ।
शनिवार राति बैंकको मूलढोका फोडेर भित्र ९ः२१ बजे एक जना व्यक्ति बैंकभित्र गएको बैंकको सिसि क्यामेरामा देखिएको छ।

उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ।
बैंकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उसको डिउटी राति ८ बजेसम्म मात्र भएकाले त्यही मौका छोपी अज्ञातले बैंकको मूल ढोका फोरेको देखिन्छ।

प्रहरीले दिएको जानकारीअनुसार बैंकको ढोका फोरेर सुरक्षागाले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ती बजार घुमिरहन मानसिक अबस्था ठीक नभएको जस्तो देखिने एक युवा भएको र उसको खोजी भइरहेको छ।

ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नुबाहेक अन्य कुनै क्षति गरेको नदेखिएको पनि प्रहरीले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?