एमाले संसदीय दलको बैठक बस्दै, के छन् एजेन्डा?

एमाले संसदीय दलको बैठक बस्दै, के छन् एजेन्डा?
+
-

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दैछ ।

बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने तय भएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रश्तुत हुने? र समितिमा रहेका विचाराधिन विधेयकहरुको बारेमा छलफल हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?