हङकङविरुद्ध सानदार साझेदारी गरेका दुवै ओपनर आउट

हङकङविरुद्ध सानदार साझेदारी गरेका दुवै ओपनर आउट
+
-

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले राम्रो सुरुवात गरेको छ। हङकङले दिएको १ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेको थियो।

नेपालका ओपनर कुशल भुर्तेल ३२ रनमा आउट भए। लगतै अर्का ओपनर आसिफ शेख पनि १८ बलमा ४० रन बनाएर पेभिलियन फर्किए। भुर्तेल यसिम मुर्तजाको बलमा एल्बिडब्लुको सिकार हुँदा शेखलाई भने एहसन खानले कट एण्ड बोल्ड गरेका थिए।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र सन्दीफ जोरा रहेका छन्। वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा अलआउट हुँदै १ सय १४ रनमा समेटिएको थियो।

नेपाल लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’