कार्यवाहक अर्थमन्त्रीको जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई

कार्यवाहक अर्थमन्त्रीको जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई
+
-

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई तोकेका छन्।

अर्थमन्त्री वर्षमान पुन अनन्तको अनुपस्थितिमा दैनिक काम काजको जिम्मा परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठलाई तोकिएको हो।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन्।

मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्किने कार्यक्रम छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’