गण्डकीको योजना आयोगको उपाध्यक्षमा तनहुँका खतिवडा

गण्डकीको योजना आयोगको उपाध्यक्षमा तनहुँका खतिवडा
+
-

पोखरा- गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन्।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेनिकट खतिवडालाई नियुक्त गरी मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका छन्। चैत २७ गते बसको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार खतिवडा उपाध्यक्षमा नियुक्त भएका हुन्।

सदस्यमा तनहुँका सुवास अधिकारी नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रको कोटामा उनी नियुक्त भएका हुन्।

अधिकारीको यो चौंथो नियुक्त हो। यसअघि पटक-पटक सरकार फेरबदल भइरहँदा उनी सदस्यमा दोहोरिएका छन्।

नेपाली कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुँदा आयोगको उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा बनेका थिए।

सदस्यमा अधिकरीसँगै नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट अञ्चला चौधरी नियुक्त भएकी थिइन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’