स्काइवाकको टिकट खरिद गर्दा प्रभु बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

स्काइवाकको टिकट खरिद गर्दा प्रभु बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने
+
-

काठमाडौँ– प्रभु बैंकका ग्राहकले काठमाडौँको कमलादीमा रहेको भ्यु टावरको उपल्लो तलामा रहेको स्काइवाकको टिकट खरिद गर्दा छुट पाउने भएका छन्।

हालै बैंक र स्काइवाकबीच सम्झौता भएसँगै बैंकका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका हुन्।

समझदारी पत्रमा बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रालि स्काइवाकका कार्यकारी निर्देशक पदम प्रसाद नयौपानेबीच हस्ताक्षर भएको हो।

टिकट खरिद गर्दा छुट पाउन  बैंकका ग्राहकहरुले डेबिट कार्ड वा क्रेडिट कार्ड पेस गर्न पर्नेछ। बैंकले ग्राहकहरुलाई अन्य छुट तथा सुविधा दिन देशका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर र डिपार्टमेन्टल स्टोरहरु लगायतका व्यापारिक इकाइहरुमा  पनि सम्झौता गरेको जानकारी दिएकाे छ।

बैंकले नेपालभर ३ सय २ शाखा कार्यालय २८५ एटीएम  र ७० एक्सटेन्सन मार्फत ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?