सन्दीपको पेसी १० वैशाखमा, अदालतले मागेको कागजात बुझाइयो

सन्दीपको पेसी १० वैशाखमा, अदालतले मागेको कागजात बुझाइयो
+
-

काठमाडौं-  नेपाली राष्ट्रिय टिमका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेको बलत्कार सम्बन्धी मुद्दाको पेशी १० वैशाखमा तोकिएको छ। शुक्रबार उच्च अदालत पाटनले सन्दीपको अन्तिम बहसको पेसी सोमबारका लागि तोकेको हो।

गत ३ बैशाखमा भएको सुनुवाईका दौरान उच्च अदालत पाटनले जन्म दर्ता सम्बन्धि प्रमाणपत्र को प्रतिलिपि का साथ निबेदन  माग गर्न दिएको आदेशको शक्कली प्रति लगायत कागजात पालिकाले ले उच्च अदालत पाटन मा बुझाएपछि नयाँ पेसी तय भएको स्रोतले बतायो।

बादी र प्रतिवादीको तर्फका कानुन ब्यबसायीले उक्त बहसका क्रममा  मा यो मुद्दा लाइ प्राथमिकता राखेर हेर्न अदालत समक्ष माग गरेका थिए। कानुन व्यवसायिको माग बमोजिम बमोजिम उच्च अदालत पाटनले तादी गाउपालिका बाट अबिलम्ब कागजात माग गरेको थियो।

अब सन्दीप को मुद्दा को अन्तिम सुनुवाई सोमबार हुने र सो को जानकारी प्रतिवादी र उच्सच अदालत सरकारी वकिल कार्यालय लाइ समेत जानकारी भैसकेको स्रोतले जानकारी दियो।

अदालत लाइ प्राप्त उमेर सम्बन्धि कागजात बारेको प्रश्नमा सन्दीपका कानुन ब्यबसायि अधिबक्ता सरोज कृष्ण घिमिरेले अदालतमा सिलबन्दी गरिएको कागजात बुझाएकाले आफूहरुलाई समेत पालिकाले बुझाएको पत्र बारे जानकारी नभएको बताए। उनले भने ‘अदालतले मागेको कागजात उहाँहरुले सिलबन्दी गरेर बुझाउनु भएको छ।’ उनले ‘यो विषयमा जिल्लाले धेरै बुझेर र धेरै कागजातहरु अध्यन गरेर फैसला गरेकाले उच्च अदालत ले माग गरेको कागजात प्रमाण को ‘चेन अफ कस्टडी’ मा त्यो अभिलेख को भूमिकै के हुने भनेर प्रश्न रहेको बताए।

उनका अनुसार बादी पक्षले एकातिर मुद्दालाई प्राथमिक्तामा राखेर हेर्नु पर्ने माग गर्ने र अर्को तर्फ मुद्दालाई लम्बयाउनका लागि अनेक रणनीति अबलम्बन गर्ने गरेको आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?