इलाम-२ को मतगणना आइतबार बिहानदेखि

इलाम-२ को मतगणना आइतबार बिहानदेखि
+
-

इलाम- शनिबार मतदान सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ मा आइतबार बिहानदेखि मतगणना सुरु हुने भएको छ।

एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।

सबै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन गरी सदरमुकाम इलाम बजार ल्याइसकेकाले आइतबार बिहान ७ बजेदेखि मतगणना सुरु हुने शनिबार रातिको सर्वदलीय बैठकले तय गरेको निर्वाचन अधिकृत केशवकुमार घिमिरेले देशसञ्चारसँग बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?