इलाम २- मतान्तर घटाउँदै सुहाङ

इलाम २- मतान्तर घटाउँदै सुहाङ
+
-

इलाम- फाकफोकथुम गाउँपालिका वडा नम्बर १,२ र ३ को गणना सम्पन्न भएको छ ।

प्राप्त नतिजा अनुसार यहाँ कांग्रेसले लिड गरिरहेको छ ।

कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले अहिलेसम्म १ हजार ६५८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा एमाले छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहेका छन् । वडा नम्बर ३ थेगिमको आफ्नै वडा हाे। यहाँ १ हजार ३१४ मत खस्दा उनले ११७ मतमात्र पात्र गरेका छन् ।

तीन वडामा उनले ४३० मत प्राप्त गरेका छन् । चौथोमा रास्वपा उम्मेदवार मिलन लिम्बू छन् । उनले ३०८ मत पाएका छन् । हालसम्म ४४ मत बदर भएको छ ।

हालसम्म ४ हजार १५० मत गणना भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?