अमेरिकाको फ्लोरिडा पुग्यो नेपाली टोली

अमेरिकाको फ्लोरिडा पुग्यो नेपाली टोली
+
-

काठमाडौं- आइसीसी टी-२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट अमेरिकाको फ्लोरिडा पुगेको छ। विश्वकपको तयारीका लागि नेपाली टोली एक महिना अगावै अमेरिका प्रस्थान गरेको हो। नेपालले वेस्टइन्डिजमा अभ्यास गर्ने कार्यतालिका रहेको छ।

नेपाली टोली दुई समूहमा  रहेर अमेरिका प्रस्थान गरेको हो। शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडामा पुगेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। दोस्रो समूह आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गर्दै छ। नेपालले फ्लोरिडामा केही दिन प्रशिक्षण गरेर त्यहाँबा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जाने कार्यतालिका रहेको छ।

वेस्टइन्डिजमा विश्वकप हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्ने छ। त्यसपछि टोली अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन आउने कार्यतालिका रहेको छ। नेपालले विश्वकपअघि अन्तिम वार्म अप खेल भने डालासमै खेल्ने छ। नेपालले विश्वकपका लागि यसअघि नै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?