झापाको बिर्तामोडमा एक महिला मृत फेला, चोरले रडले हिर्काएर हत्या गरेको आशंका

झापाको बिर्तामोडमा एक महिला मृत फेला, चोरले रडले हिर्काएर हत्या गरेको आशंका
+
-

झापा- झापाको बिर्तामोड- ४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेकी छन्। ६८ वर्षीया विष्णुमाया विष्टलाई गएराति चोरले रडले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

उक्त घटनास्थलको निरीक्षण झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीसहितको टोली गरेको छ।

घटनास्थललाई अहिले प्रहरीले सुरक्षित राखेको छ। राति उनको घरमा चोर आएको र उनले गाउँलेलाई सहयोग मागेकी थिइन्। गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए।

मृतक विष्टले चोरलाई पहिचान गरेको कारणले चोरले नै उनको हत्या गरेको हुनसक्ने स्थानीयबासीको अनुमान छ।

उनी राति अबेरसम्म छोरासँग कुरा गरेर बसेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?