
युवराज घिमिरे
बैशाख ३०, २०८१
अ
+
अ
अ
-
सयको नाेटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयलाई ‘अविवेकी’ भनेका कारण विवादमा परेका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहकार एवं पूर्वगभर्नर चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीकृत भएको छ।

